नेसनल लाइफ इन्सुरेन्सको ३५ लाख ७७ हजार कित्ता बोनस सेयर नेप्सेमा भयो सूचीकृत

07 Jul,2019
  • listings_template_7_7_2019_5_43_52.jpg
नेपाली पैसा 

काठमाडौं : नेसनल लाइफ इन्सुरेन्सको ३५ लाख ७७ हजार १३२ कित्ता बोनस (१३.५%) सेयर नेप्से सूचीकरण भएको छ । सूचीकरणसँगै लगानीकर्तालाई कारोबार गर्न बाटो खुला भएको छ । नेसनल लाइफले आर्थिक वर्ष २०७३।७४ नाफाबाट लगानीकर्तालाई १३.५% बोनस सेयर दिएको थियो ।

यो बोनस कम्पनीको गत चैत्र १५ गते सम्पन्न साधारण सभाबाट अनुमोदन भएको थियो । सोही सेयर अहिले सूचीकरण गरिएको हो । बोनस सेयरपछि नेसनल लाइफ इन्सुरेन्सको चुक्ता पुँजी ३ अर्ब ७४ लाख ३५ हजार ९९५ रुपैयाँ पुगेको छ । 

Post Your Comment