Market Closed

नेसनल लाइफ इन्सुरेन्सको संस्थापक सेयर सर्वसाधारणमा रुपान्तरण, अब हिस्सा कति ?

10 Jul,2020
  • national_life_8_16_2019_7_44_02_10_25_2019_11_50_11_2_12_2020_9_58_53.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेसनल लाइफ इन्सुरेन्सको १०% संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको छ । रुपान्तरणपछि अब संस्थापक सेयर ५५% र सर्वसाधारणको ४५% हिस्सा कायम भएको छ ।

यसअघि नेसनलमा संस्थापकको ६५% र सर्वसाधारणको ३५% सेयर स्वामित्व रहेको थियो । हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड २६ लाख रुपैयाँ रहेको छ । यसले चैत मसान्तसम्म ३१ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ । 
 

Post Your Comment