Market Closed

एनएमबि माइक्रोफाइनान्सले १५% बोनस सेयर दिने, कर तिर्न ०.७८९% नगद पनि

18 Nov,2018
  • NMB-microfinance-bittiya-sanstha-Ltd_7_20_2018_10_59_14.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि माइक्रोफाइनान्सले १५% बोनस सेयर दिने भएको छ । कमपनीले हाल कायम १४ करोड ८ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजीको १५% बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.७८९% नगद लाभांश दिने निर्णय गरेको हो । बोनस तथा नगद लाभांश प्रस्ताव स्वीकृतिका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने पनि एनएमबिले जनाएको छ ।
 
एनएमबिले प्रस्तावित बोनस वितरणपछि चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ पुर्याउनेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १० लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ६ पैसा रहेको छ ।
 
एनएमबि माइक्रोफाइनान्सले विगतमा दिएको लाभांश :



Post Your Comment