Market Closed

एसबीआई मर्चेन्ट बैंकिङले बोलायो साधारण सभा

11 Sep,2019
  • AGM_img_9_11_2019_10_34_10.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल एसबीआई मर्चेन्ट बैकिङले असोज १४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन तथा नाफा–नोक्सान हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । 
 
यस्तै, सभाले लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक पनि तोक्नेछ । कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने पनि एजेन्डा छ । साधारण सभा नेपाल एसबीआई बैंकको केन्द्रीय कार्यालय केशरमहल, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।
 

Post Your Comment