Market Closed

प्राइम लाइफको सीइओमा मनोज कुमार भट्टराईलाई पुनः नियुक्ति

18 Jul,2018
  • manoj_7_18_2018_1_20_23.jpg
नेपाली पैसा
 
काठमाडौं : प्राइम लाइफ इन्सुरेन्सले मनोज कुमार भट्टराईलाई पुनः प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा नियुक्त गरेको छ । भट्टराईले मंगलबारदेखि नै आगामी ४ वर्षका लागि पुनः सीइओको जिम्मेवारी सम्हालेका छन् ।

प्राइमको असार ४ गते बसेको सञ्चालक समिति बैठकले भट्टराईलाई पुनः नियुक्ति दिने निर्णय गरेको थियो । सञ्चालक समितिको निर्णलाई बिमा समितिले पनि मंगलबार स्वीकृति दिएको हो ।

Post Your Comment