Market Closed

प्रमाइ लाईफ इन्स्योरेन्सको शेयर अभौतिकिकरण

11 Aug,2015
  • prime_life_8_11_2015_3_03_36.jpg
साउन २५, काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरहरु भदौ ७ गते देखि राफसाफ तथा फछ्यौट कार्य अभौतिक रुपमा हुने भएकोले सम्पूर्ण शेयरधनीलाई आफ्नो शेयर अभौतिकिकरण गर्न अनुरोध गरेको छ । त्यसैगरी, कम्पनीको बीटिमा रहेको शेयरहरु तथा अनुसूची विक्री गर्न चाहने विक्रीकर्ताले भदौ ६ गते भित्र विक्री गरी राफसाफ गनुपर्ने छ । 

Post Your Comment