Market Closed

नेप्सेमा ३ कम्पनीको २५ लाख ६ हजार ४० कित्ता बोनस सेयर सूचीकृत

30 Jul,2019
  • listings_template_7_30_2019_2_38_44.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेमा मंगलबार ३ विकास बैंकको २५ लाख ६ हजार ४०.१९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमा सबैभन्दा धेरै देवः विकास बैंकको १३ लाख ९३ हजार ५२४.१९ कित्ता बोनस सेयर परेको छ । देवः ले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट ५.५५% बोनस वितरण गरेको थियो । सोही सेयर नेप्सेमा सूचीकरण गरिएको हो । 
 
यस्तै, मितेरी डेभलपमेन्ट बैंकको ८ लाख ५० हजार र पूर्णिमा विकास बैंकको २ लाख ६२ हजार ५१६ कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ । मितेरीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट १७% र पूर्णिमाले ५% बोनस सेयर वितरण गरेको थिए । सोही सेयर नेप्सेमा सूचीरण गरिएको हो । 
 

Post Your Comment