Market Closed

रिडी हाइड्रोपावरको ६% बोनस समायोजनपछि कतिमा खुल्यो कारोबार ?

16 Oct,2017
  • ridi-hydropower-development-company-ltd_10_16_2017_11_31_39.jpg
नेपाली पैसा
 
काठमाडौं : रिडी हाइड्रोपावर कम्पनीको ६% बोनसमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि सोमबार रिडीको कारोबार प्रतिकित्ता १५४ रुपैयाँमा खुलेको छ । यसको औसत आधार मूल्य भने २३५ रुपैयाँ छ । रिडीले कात्तिक १० गते वार्षिक साधारण सभा गर्दैछ । सभमा ६% बोनस सेयर र कर तिर्न ०.३२% नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ । हाल रिडीको सेयर पुँजी ४७ करोड २२ लाख ३० हजार रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले २ लाख ५३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।
 

Post Your Comment