रिलायन्स फाइनान्सले घोषणा गर्यो लाभांश, २.६३% नगद दिने

12 Mar,2019
  • Reliance-fininnce-Ltd_6___7_8_1_2018_11_39_24.jpg
नेपाली पैसा
 
काठमाडौं : रिलायन्स फाइनान्सले २.६३% नगद लाभांश दिने भएको छ । यसमध्ये ०.१३% लाभांशमा लाग्ने कर प्रयोजनका लागि छुट्याइएको छ । कम्पनीको आइतबार बसेको बैठकले कुल २ करोड ८ लाख १० हजार ४०२ रुपैयाँ नगद लाभांशको रुपमा सेयरधनीलाई वितरण गर्ने निर्णय गरेको हो ।

यस्तै, कर प्रयोजनका लागि १० लाख ९५ हजार २८४ रुपैयाँ दिनेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुने कम्पनीले जनाएको छ ।

रिलायन्सले विगतमा दिएको लाभांश :


Post Your Comment