Market Closed

सबैको लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत

21 Aug,2019
  • share_listing_8_21_2019_5_33_01.jpg
नेपाली पैसा
 
काठमाडौं : सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । सबैले १६ लाख ५० हजार कित्ता सेयर सूचीकृत गराएको हो । कम्पनीले आइपीओ सहित चुक्ता पुँजीको आधारमा कायम भएको सेयर सूचीकृत गराएको हो । सबैको लघुवित्तले साउन १ गतेदेखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । अब, बिहीबार सबैको लघुवित्तको सेयर कारोबार नेप्सेमा खुला हुनेछ ।
 

Post Your Comment