Market Closed

सांग्रिला डेभलपमेन्ट बैंकको नगद लाभांश सेयरधनीको खातामा

17 Jan,2020
  • Cash-Dividend_3_1_17_2020_4_18_56.jpg
नेपाली पैसा
 
काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकले ८.९६% नगद लाभांश सेयरधनीको बैंक खातामा पठाइदिएको छ । बैंकले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीलाई पुस २९ गतेदेखि नै नगद लाभांश खातामा पठाउन सुरु गरेको हो । यता, बैंकले हालसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई खाता अपडेट गर्न भनेको छ । 
 
अपडेट गरेपछि मात्र नगद लाभांश पाइनेछ । बैंकको पुस २९ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट कर प्रयोजन सहित ८.९६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
 
 
 
 

Post Your Comment