Market Closed

सानिमा इक्विटी फन्डको प्रतिफल घोषणा, लगानीकर्ताले १०% नगद पाउने

07 Aug,2019
  • mutual_fund_6_2_8_7_2019_12_06_55.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा इक्वीटी फन्डले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १०% नगद लाभांश (प्रतिफल) बाँड्ने घोषणा गरेको छ । योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको मंगलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कर सहित १०% नगद दिने घोषणा गरेको हो । यो फन्डको योजना व्यवस्थापकमा सानिमा क्यापिटल रहेको छ । यसलाई सानिमा बैंकले प्रवद्र्धन गरेको हो ।
 
 
 

Post Your Comment