Market Closed

सानिमाको मूल्य समायोजन

29 Sep,2016
  • sanima_bank_9_29_2016_12_39_43.png
असोज १३ , काठमाडौं ।  सानिमा बैङ्क लिमिटेडको १५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू.६ सय ५८ तोकेको छ । नेप्सेले कम्पनीको समायोजनको लागि आधार मूल्य रू. ५ सय ९२ लिएको हो ।