Market Closed

सहयोगीको संस्थापक शेयर बिक्रीमा

06 Apr,2016
  • sahayogi.png1_4_7_2016_1_06_24.png
 
चैत्र २४, काठमाडौं । सहयोगी बिकास बैङक लिमिटेडको संस्थापक शेयरधनीहरु मध्ये परिचय नं २० ले १० हजार २ सय ७४ कित्ता र परिचय नं १६ ले ६ हजार ३ सय कित्ता शेयर बिक्री गर्ने भएका छन् । इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र निवेदन दिन सक्नेछ ।
 
 

Post Your Comment