Market Closed

सहयोगी विकास बैंकले दिने भयो १७% नगद लाभांश

03 Dec,2018
  • Sahayogi-bikas-bank-Lt_4_8_2018_11_17_46.jpg
नेपाली पैसा
 
काठमाडौं : सहयोगी विकास बैंकले १७% नगद लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले नगद लाभांश प्रस्ताव अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको हो ।
 
सहयोगीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २८ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको चुक्ता पुँजी ५० करोड ९६ लाख ६८ हजार रुपैयाँ छ । यो बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ४३ पैसा छ ।
 
सहयोगीले विगतमा दिएको लाभांश :

Post Your Comment