Market Closed

एसबीआई बैंकको २० करोड रुपैयाँको ऋणपत्रले पायो डलब ए रेटिङ

10 Feb,2019
  • Nepal-SBI-bank-Lt_1_2_8_13_2018_10_44_28.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल एसबीआई बैंकको २० करोड रुपैयाँको ऋणपत्रले ‘इक्रा एनपी एल डबल ए’ रेटिङ पाएको छ । यो रेटिङले न्यून कर्जा जोखिम र लगानीका लागि सुरक्षित रहेको जनाउँछ । बैंकले १० वर्षे अवधिको ‘७.९% नेपाल एसबीआई बैंक डिबेन्चर–२०८०’ जारी गरेको थियो ।

सोही ऋणपत्रको पुनः रेटिङ गरिएको हो । यसैगरी, एसबीआई बैंकले पनि आइआर डबल ए रेटिङ पाएको छ । यसले बैंकको समग्र अवस्था राम्रो रहेको जनाउँछ । 
 
 

Post Your Comment