Market Closed

स्टान्डर्ड चार्टर्डको लाभांश घोषणा, बोनस र नगद कति ?

30 Oct,2020
  • Standard-Chartered-bank_8_14_2019_7_16_25_11_24_2019_10_18_28_10_30_2020_7_51_59.jpg
नेपाली पैसा

काठमाडौं  : स्टान्डर्ड चार्टर्ड बैंकले ११.८४% लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ७% बोनस र कर सहित ४.८४% नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । गत वर्ष बैंकले २२.५% नगद लाभांश वितरण गरेको थियो । 
 


Post Your Comment