Market Closed

सेती फाइनान्सको समायोजन मूल्य

20 Mar,2016
  • seti_3_20_2016_3_39_35.png
 
चैत्र ८, काठमाडौं । सेती फाइनान्स लिमिटेडले जारी गरेको १४ प्रतिशत बोनश शेयर नेप्सेले आइतवार समायोजन गरेको छ । समायोजनपछिको पहिलो कारोबारको लागि रू. ३ सय ५५ मूल्य निर्धारण गरेको छ । कम्पनीको औषत आधार मूल्य रू. २ सय ४६ रहेको छ । 
 

Post Your Comment