Market Closed

सेतीको १४ प्रतिशत बोनस शेयर

31 Dec,2015
  • seti_12_31_2015_1_24_51.png
पुस १६, काठमाडौं । सेती फाइनान्सको पुस १५ गते सम्पन्न भएको सञ्चालक समितिको बैठकले १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव नेपाल राष्ट्र बैङकबाट स्विकृत र कम्पनीको साधारण सभाबाट पारित भएमा शेयरधनीलाई वितरण गरिनेछ ।
 
 
 
 
 
 

Post Your Comment