Market Closed

सोल्टी होटलको खुद मुनाफा रू.२ करोड ६५ लाख

09 Feb,2016
 
माघ २६, काठमाडौं । सोल्टी होटल लिमिटेडको आव २०७२÷७३ को दोस्रो त्रैमाशको खुद मुनाफा रू.२ करोड ६५ लाख रहेको छ । यो गत आवको दोस्रो त्रैमाशको तुलनामा ७७ प्रतिशत कमी हो । होटलको कुल आय २९ प्रतिशत र सञ्चित तथा जगेडा कोष २ प्रतिशत घटेको छ । त्यसैगरी कम्पनीको स्थिर सम्पत्ति ८ प्रतिशत बढेको छ । 
 

Post Your Comment