Market Closed

सानिमा माईको २१ लाख कित्ता बोनस सेयर नेप्सेमा भयो सूचीकृत

14 Jan,2019
  • listings_template_1_14_2019_6_09_05.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेमा सोमबार सानिमा माई हाइड्रोपावरको २१ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट बितरण गरेको १०% बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सानिमा माईको गत कात्तिक ८ गते सम्पन्न सभाले १०% बोनस र ५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

Post Your Comment