Market Closed

सगरमाथा इन्सुरेन्सको सीइओमा पुनः चंकी क्षेत्रीकै निरन्तरता

14 Jul,2020
  • chankee_7_14_2020_2_50_09.jpg
नेपाली पैसा
 
काठमाडौं : सगरमाथा इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः चंकी क्षेत्रीले निरन्तरता पाएका छन् । असार २५ गते बसेको कम्पनी सञ्चालनक समितिको बैठकले थप ४ वर्षका लागि क्षेत्रीलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

यसअघि ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका उनको कार्यकाल असार १८ गते सकिएको थियो । नयाँ नियुक्तिसँग अब फेरि ४ वर्ष उनले सगरमाथामा सीइओको भूमिका निर्वाह गर्नेछन् । 


Post Your Comment