Market Closed

नेप्सेमा १६ लाख ४६ हजार ३५० कित्ता बोनस सेयर सूचीकृत कसको कति ?

26 Dec,2018
  • listings_template_12_27_2018_10_18_10.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेमा बुधबार २ कम्पनीको १६ लाख ४६ हजार ३५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमा ओरियन्टल होटल्सको १४ लाख १ हजार ३५४.५८ कित्ता बोनस सेयर परेको छ ।

यसैगरी, स्वरोजगार लघुवित्त विकास बैंकको पनि २ लाख ४४ हजार ९९५.५२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 
 

Post Your Comment