Market Closed

सूर्यलाइफको सञ्चालको राजिनामा

26 Sep,2016
  • surya_life_9_27_2016_11_36_04.png
असोज १०, काठमाडौं । सूर्यालाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक महेश कुमार अग्रवालको राजिनामा स्वीकृत भएको छ । सो निर्णय असोज ९ गते बसेको सञ्चालक समितीको बैठकले गरेको हो । 
 
 
 
 
 
 
 
 
 

Post Your Comment