Market Closed

समिट र नेपाल सेवा लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

01 Jan,2020
  • price-adjustment-no_12_31_2019_11_18_31_1_1_2020_10_25_13.jpg
नेपाली पैसा

काठमाडौं : बुधबार समिट र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । जसमा, समिटको २१.१०% बोनस सेयर रहेको छ । भाउ समायोजनपछि नेप्सेले समिटको भाउ ५४०.९० रुपैयाँ तोकेको छ । अब यही मूल्यलाई आधार मानेर सेयर कारोबार खुला हुनेछ । 

यस्तै, नेपाल लघुवित्त वित्तीय संस्थाको २.५०% बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । समायोजनपछिको भाउ ४८७.८० रुपैयाँ तोकिएको छ । यही मूल्यका आधार सेयर कारोबार खुल्नेछ । 
 
 
 

Post Your Comment