Market Closed

सिनर्जी पावरका सञ्चालक कल्याण विष्टले दिए राजीनामा

25 Sep,2018
  • 1_9_25_2018_5_02_32.jpg
नेपाली पैसा
 
काठमाडौं : सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको सञ्चालक पदबाट कल्याण विष्टले राजीनामा दिएका छन् । सिनर्जीको सोमबार बसेको सञ्चालक समिति बैंठकले विष्टको राजिनामा स्वीकृत गरेको हो । लामो समय विदेश बस्नु पर्ने भएपछि विष्टले पदबाट राजीनामा दिएको कम्पनीले जनाएको छ । विष्ट संस्थापक समूहका सञ्चालक थिए ।

Post Your Comment