Market Closed

श्रीराम सुगर मिल्सले चैत २८ मा बोलायो एजीएम, के-के छन् एजेन्डा ?

22 Mar,2019
  • agm_2_23_2018_12_24_57.jpg
नेपाली पैसा
 
काठमाडौै : श्रीराम सुगर मिल्स लिमिटेडले चैत २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७४।७५को वार्षिक प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब, लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव सभामा पेश गर्नेछ ।
 
यता, संस्थापक सेयरधनी समूहबाट एक जना सञ्चालकको अनुमोदन गर्ने र एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने पनि एजेन्डा रहको छ । साधारण सभा चैत २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे हुनेछ ।

Post Your Comment