Market Closed

तारागाउँले निर्धारण गर्यो साधारण सभा र बुक क्लोज मिति

17 Dec,2019
  • taragaon-regency-hotel-ltd_3_2_5_29_2018_10_56_44.jpg
नेपाली पैसा 
 
काठमाडौं : तारागाउँ रिजेन्सी होटलले पुस २९ गते साधारण सभा बोलाएको छ । सभामा होटलले १२.६३१% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस होटलले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १२.६३१% नगद लाभांश दिन लागेको हो । 
 
साधारण सभा, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा हुनेछ । सभा प्रयोजनका लागि तारागाउँले पुस ८ बाट २९ गतेसम्म बुक क्लोज गर्दैछ । यसर्थ, पुस ७ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । 


 

Post Your Comment