Market Closed

नेप्से ३ कम्पनीको बोनस र ऋणपत्र सूचीकरण

12 Jul,2020
  • Listing_8_20_2017_3_58_26.jpg
नेपाली पैसा
 
काठमाडौं : नेप्सेमा नेपाल एसबीआई बैंकको २० लाख ३३ हजार ८८८ युनिट (इकाई) ऋणपत्र पनि सूचीकृत भएको छ । बैंकले माघ २८ गते देखि पाmगुन २८ गतेसम्म १० वर्ष अवधिको ‘१०% नेपाल एसबीआई बैंक डिबेन्चर २०८६’ नामको ऋणपत्र बिक्रीमा ल्याएको थियो ।

सोही ऋणपत्र सूचीकृत गराइएको हो । यस्तै, युनाईटेड फाइनन्सको ३ लाख ३ हजार १५५.७२ कित्ता (३%) र मञ्जुश्री फाइनान्सको १ लाख ४० हजार ७१०.५४ कित्ता (१.७५%) बोनस सेयर पनि नेप्सेमा सेयर सूचीकृत भएको छ । 
 

Post Your Comment