Market Closed

युनाइटेड मोदीको लाभांश सुरक्षित आजसम्म सुरक्षित गरिसक्नुपर्ने

26 Dec,2019
  • United-modi-hydropower-co_2_5_10_2018_10_57_46.jpg
नेपाली पैसा  
 
काठमाडौं : युनाइटेड मोदी हाइड्रोपावको सेयरधनी बनेर ८.४२% नगद लाभांश सुरक्षित गर्ने आज बिहीबार (पुस १० गते) अन्तिम दिन हो । पुस २४ गते साधारण सभा बोलाएको यस कम्पनीले पुस ११ गतेबाट बुक क्लोज गर्दैछ । साधारण सभा युनाइटेड वल्र्ड सेन्टर, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

Post Your Comment