Market Closed

पाँच लाख रुपैयाँभन्दा कम कारोबारमा प्यान अनिवार्य नगर्ने बोर्डको निर्णयको फोरमले गर्यो स्वागत

14 Mar,2019
  • nif_img_3_14_2019_4_56_21.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल इन्भेष्टर्स फोरमले साना लगानीकर्ताको हितलाई मध्यनजर गर्दै ५ लाख रुपैयाँभन्दा कमको कारोबारमा प्यान अनिवार्य नगर्ने धितोपत्र बोर्डको निर्णयको स्वागत गरेको छ । धितोपत्र बोर्डले बिहीबार ५ लाख रुपैयाँभन्दा कम कारोबारमा प्यान अनिवार्य नहुने निर्णय गरेपछि फोरमले यसको स्वागत गरेको हो ।

सरकार तथा नियामक निकायबाट आगामी दिनमा पनि पुँजी बजार सुधार तथा लगानीकर्ताको जायज माग पूरा गर्ने सम्बद्धमा प्रभावकारी हिसाबले काम हुने फोरमले अपेक्षा गरेको उल्लेख छ । 

 

Post Your Comment