Market Closed

आइएमई जनरलले दिने भयो ५% बोनस सेयर, कर तिर्ने जिम्मा सेयरधनीलाई

23 May,2019
  • igi_3_30_2018_11_08_25_5_9_2018_11_09_22_6_20_2018_10_42_11.jpg
नेपाली पैसा
 
काठमाडौं : आइएमई जनरल इन्सुरेन्सले ५% बोनस सेयर दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँमा ५% बोनस सेयर दिने निर्णय गरेको हो । उक्त बोनसमा लाग्ने कर भने सम्बन्धित सेयरधनी आफैले व्यहोर्नुपर्ने कम्पनीले जनाएको छ ।
 
आइएमईले प्रस्तावित बोनस सेयर नियामक बिमा समितिबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारण सभामा पेश गर्ने भएको छ । साधारण सभाबाट पारित भएपछि मात्र वितरण प्रक्रिया अघि बढ्नेछ । प्रस्तावित बोनसपछि यसको चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ पुग्नेछ ।

Post Your Comment